कडा

ना. [सं. कटक]

  1. सुन, चाँदी आदि धातुका नाडीमा लगाइने बालाविशेष।
  2. भाँडाबर्तन आदिमा समाउनका निमित्त एकातिर (बिर्काको टुप्पोमा) वा दुईतिर (खँडकुलो, झाँगा इ. मा) जडिने धातुको मुन्द्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)