कडा

वि. [सं. कड्ड]

  1. साह्रो; कठोर; चाम्रो।
  2. गाह्रो; कठिन; दुष्कर।
  3. चर्को (ध्वनि, स्वाद, घाम इ.)।
  4. नियम, अनुशासन, कर्तव्य आदि पालन गर्न, गराउन दयामायासमेत नराखी सक्रिय रहने।
  5. निष्ठुर; निठुरी; निर्दयी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)