कडुवा
वि. [सं. कटुक]
- पिरो (खोर्सानी, मरिच, सुठो इ.)।
- राग भएको (तोरीको तेल, सर्स्युँको तेल आदि।
- टर्रो, तितो इ.।
- नमिठो (स्वाद)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. कटुक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)