कडेलचोक

ना. [नेवा. कन्हेहोलचोक]

  1. (राणाकालसम्म प्रचलित) सरकारी घरखजाना, गहनागुरिया र सुनचाँदीका सामानहरू राखिने हनुमान् ढोका राजदरबारभित्रको अड्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)