कड्काकड्की
ना.
- दुई विरोधी व्यक्ति वा समूहका बिच झगडा आदिका सन्दर्भमा हुने कडा गाली, वचन आदिको आदानप्रदान; खडाजङ्गी; बाझाबाझ; दन्तबझान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)