कड्कुँलो
ना. [काष्ठ+कुटि]
- दुईतिर घर भई बिचको खाली भाग; घरमा लाफो गाँसिएको खण्ड; लाफो; कट्कुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [काष्ठ+कुटि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)