कढी

ना. [हि. कढी; तुल. सं. क्वाथ]

  1. अमिलो दही वा मोहीमा चनाको पिठो, नुन, मसला आदि हाली पकाइएको खाद्य वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)