कण
ना. [सं.]
- धुलो आदिको ज्यादै मसिनु खण्ड।
- ढुङ्गा, अन्न आदि फुटेर बनेका ससाना टुक्रामध्ये कुनै एक (जस्तै-कनिका , च्याँख्ला आदि)।
- पानीको थोपाको सानो अवस्था; जलबिन्दु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)