कण्ठ

ना. [सं.]

  1. खकाल्नु र मेरुदण्डको सिरानदेखि लिएर चिउँडो र खोप्रेबुढीसम्मको शारीरिक (खास मान्छेको) अवयव; घिच्रो; गलो, गर्धन, घोक्रो इ. को सामूहिक नाम; घाँटी।
  2. आउँदो भएको (पाठ, कविता इ.); मुखाग्र, कण्ठस्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)