कण्ठतालव्य

वि.

  1. कण्ठ र तालुबाट उच्चारण हुने (ए, ऐ आदि वर्ण)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)