कण्ठनली

ना.

  1. कण्ठपेटारीमा आएर टुङ्गिने फोक्साको भेट्नु; श्वासनली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)