कण्ठमणि

ना.

  1. घाँटीमा लगाउने गहनाको एक प्रकार।
  2. घोडाको घाँटीमा हुने भुँवरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)