कण्ठमाला

ना.

  1. घाँटीमा लगाउने गहनाको एकप्रकार; कण्ठश्री।
  2. घाँटीमा पलाउने मासुको फोकुन्डो वा सो फोकुन्डो पलाउने रोग; गाँड; गलगण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)