कण्ठहार

ना.

  1. प्रायः उच्च घरानका महिलाले घाँटीमा लगाउने मालाका आकारको गहना (नेकलेस)।
  2. घाँटीमा लगाइने मालाका आकारको कुनै पनि गहना (कण्ठश्री, कण्ठमाला, तिलहरी इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)