कण्ठा
ना. [सं.]
- सुनले मोरेको २७ वा ३२ दानाको रुद्राक्षको माला।
- पशुपक्षीको घाँटीमा हुने (भिन्न भिन्न रङको) रेखा; कण्ठी।
- त्यस्तो रेखा भएको पशुपक्षी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)