कण्ठ्य

वि. [सं. कण्ठ+य]

  1. कण्ठसम्बन्धी; घाँटीको।
  2. कण्ठबाट उच्चरित हुने (क, ख, ग, घ, ङ, अ आदि वर्ण)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)