कण्ठ्योष्ठ्य

वि.

  1. कण्ठ र ओष्ठबाट उच्चारण हुने (ओ, औ इ. वर्ण)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)