कताकति

क्रि.वि. [कता+कति]

  1. कुनै कुनै ठाउँमा मात्र; फाट्टफुट्ट; झल्याकझुलुक।
  2. नगण्य वा अस्पष्ट रूपमा (उदा.- कताकति उसलाई मैले देखेको हुँ कि जस्तो लाग्छ।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)