कतार

ना. [अ. कितार]

  1. पङ्क्ति; श्रेणी; ताँती; लाइन; लहर; लाम; लस्कर।
  2. ना. पर्सियाली खाडीको सानो मुस्लिम देश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)