कतै

क्रि.वि. [कता+ई]

  1. कुनै (पनि) तर्फ; कुनैतर्फ पनि। (उदा.-मैले कतै पनि उसलाई भेटिनँ।)।
  2. कुनै (पनि) ठाउँमा; कुनै ठाउँमा (पनि); कहीँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)