कतै कतै
क्रि.वि.
- कुनै कुनै ठाउँतर्फ; कुनै कुनै ठाउँमा।
- कताकति; फाट्टफुट्ट।
- केटाकेटीलाई रुवाउनका लागि प्रयोग गरिने स्नेहपूर्ण शब्द; कठैकठै; बड; बडी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)