कत्रो
वि. [के/को+त्रो]
- केजत्रो; कोजत्रो।
- ठुलो; बडेमाको (उदा.- राम सानै होला भनेको कत्रो पो भएछ, ए!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [के/को+त्रो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)