कत्ला
ना.
- माछाको शरीरमा छालाको आवरणका रूपमा रहने पाप्राझैँ तर टलकदार पदार्थ।
- सालकको शरीरमा सर्वत्र बाहिरी आवरणका रूपमा हुने हाडे खबडाहरूमध्ये कुनै एक।
- लुगा, शरीर आदिमा लागेको मैलो दाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)