कथावार्ता

ना. [सं.]

  1. दुई वा दुईभन्दा धेर व्यक्तिका बिचको प्रायः औपचारिक कुराकानी; गफ; गफगाफ; वार्तालाप; बातचित।
  2. पौराणिक आख्यान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)