कथित
वि. [सं.]
- भनिएको; वर्णन गरिएको; वर्णित; उल्लिखित।
- तोकिएको; भनाउँदो; भन्ने; उक्त। (उदा.- कथित व्यक्तिले व्यभिचार गरेको हो भन्ने साबिती बयान दिएकाले निजलाई कैद गरिएको छ।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)