कदरदान

वि.

  1. गुणग्राही; मान गर्ने; कदर गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)