कदली स्तम्भ

ना.

  1. केराको थाम (खास गरी यज्ञ आदिमा शुभ चिह्नका रूपमा पाँच दिशामा गाडिने वा प्रवेशद्वार आदिमा ठड्याइने चाहिँ )।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)