कदाचार
वि. [सं.]
- नजाती चालचलन भएको; बानीबेहोर असल नभएको; दुराचारी।
- नराम्रो चालचलन; दुराचार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)