कदापि

क्रि.वि. [सं.]

  1. कहिल्यै; कुनै बखतमा पनि।
  2. केही गरेर पनि; कुनै हालतमा पनि; किमार्थ (उदा.- रीता जस्ती केटी कदापि कुलतमा लाग्न सक्तिन।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)