कदाचित्

क्रि.वि. [सं.]

  1. केही गरी; कुनै कारणले।
  2. कुनै बखत; कुनै समयमा; कहिले; कहिलेकाहीँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)