कनकजिरा

ना.

  1. हेर्दा गोला झैँ डल्लो दाना फल्ने तर मसिनो जातको एक प्रकारको धान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)