कनकपत्र
ना.
- सुनका पातामा अङ्कित अभिलेख (उदा.- जुम्लाका अपाडराज पृथ्वीमल्ल शाहको कनकपत्र, सं. १४१३)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)