कनफुरा

ना. [कान+फुर्]

  1. प्रायः मोटा मानिसको च्यापुनेरि भुक्क उठेको मासु; गलफुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)