कनसिरी

ना. [सं. कर्ण+शिर]

  1. कनपारोको सिराननेरको भाग; कन्चट; कन्सिरी।
  2. कन्सिरीको भुत्ला वा रौँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)