कनसुत्ले
वि. [कनसुत्लो+ए]
- गोप्य किसिमले अर्काको कुरो सुन्ने स्वभावको (व्यक्ति)।
- परोक्षमा अर्काको कुरा कसैलाई सुनाउने स्वभावको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [कनसुत्लो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)