कनसुत्लो
ना. [कान+सुत्लो]
- ठिक खजुराका झैँ धेरै खुट्टा हुने तर मसिनो लाम्चो आकारको किराविशेष; कनखजुरो।
- लुकीछिपी अर्काको गुप्त कुरा सुन्ने व्यक्ति; कनसुत्ले (कनसुत्लो लाग्नु, कनसुत्लो पस्नु आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)