कनिके फूल
ना.
- पात टाढाबाट हेर्दा सिस्नाको जस्तो र फूलचाहिँ झुप्पादार मसिनो हुने, बनमारा झारको एक प्रकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)