कनिक्याउनु
स. क्रि. [कनिका+याउ+नु]
- कुटेर वा खँड्याएर धुल्याउनु; मसिन्याउनु; ढुट्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स. क्रि. [कनिका+याउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)