कनिष्ठ

वि. [सं.]

  1. सबभन्दा कम उमेरको; कान्छो।
  2. अल्प; तुच्छ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)