कन्ठ्याउनु

स. क्रि. [सं. कण्ठ+याउ+नु]

  1. घाँटीसम्म आउने गरी खानु; घिच्नु; हसुर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)