कन्डम

ना. [अङ्.]

  1. सम्भोगको समयमा परिवार निरोधका निम्ति लिङ्ग घुसारिने रबर आदिको अत्यन्त मुलायम खोलका आकारको वस्तु; ढाल।
  2. काम नलाग्ने; रद्दी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)