कन्डैसित/कन्डैसिति

वि. बो. [कन्डो+ऐ+सित]

  1. बेवास्ता वा उपेक्षा, निन्दा वा व्यङ्ग्य गरेर भनिने शब्द; भुत्रैसित; यत्रैसित; खुच्चिङ। (उदा.- तँ आउँदैनस् भने कन्डैसित! नआए पनि मलाई वास्ता छैन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)