कन्डो
ना.
- भुँडी र छातीका उल्टोतिरको शारीरिक भाग; गर्धनदेखि तल तथा फिलादेखि माथि ढाडका दायाँ-बायाँको अवयव; पिठिउँ; पीठ; कन्ढो।
- गुदद्वारका दुवैतिरको मांसल भाग; पुट्ठो; पुठो; चाक।
- स्त्रीयोनि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)