कन्थाधारी

वि.

  1. कन्था पहिरिने; गरिब; झुत्रे। ना. जोगी; भिक्षुक; माग्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)