कन्द

ना. [सं.]

  1. वनस्पति आदिको जरामा माटामुनि विकसित हुने गोलाकार (गिठ्ठा, आलु आदि) अथवा लम्बाकार (तरुल, सुठुनी आदि) गानु, जसमध्ये अधिकांश खाद्यका रूपमा र केही अखाद्यका रूपमा (पानीअमला, गुँदेरगानु आदि) पनि हुन्छन्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)