कन्दमूल
ना. [सं.]
- माटामनि जराका रूपमा फल्ने डल्लो वा लाम्चो फल; कन्द।
- तराईतिर पाइने मादल वा मुडाका आकारको कोमल जरो, जसलाई काँचै खाइन्छ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)