कन्दरा

ना. [सं.]

  1. पहाडका पहराहुँदो ओत लाग्न मिल्ने किसिमले निर्मित प्राकृतिक गुफा, ओडार वा सुरुङ।
  2. पहाडी प्रदेशको साँघुरो उपत्यका; पहाडी साँघुरो बेँसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)