कन्नु
अ.क्रि.
- कुनै रोग वा परिश्रम आदिले कष्ट हुँदा मुखबाट अँ अँ शब्द निकाल्नु।
- सकीनसकी भन्नु; पढ्नु।
- ठुलो परिश्रम गर्नु। (उदा.- कनेरै भए पनि 'क' टिमले यो साल 'ख' टिमलाई जितिछाड्यो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)