कन्याउनु

स. क्रि. [सं. कण्डू+याउ+नु]

  1. चिलाएको वा खसमस भएको ठाउँमा चिलाइ मार्नाका निम्ति नङ आदिले रगड्नु; घाउ नहुने गरी केवल चिलाइ मात्र मर्ने गरी शरीरको कुनै अङ्ग कोपर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)