कन्याकुमारी

ना. [सं.]

  1. कन्या।
  2. दक्षिण भारतको तमिलनाडुमा पर्ने समुद्रतटवर्ती एक स्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)